मोदी र सी नेपाल आउनुहुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ मा नेपालमा उच्चस्तरीय अन्तर्राष्ट्रिय भ्रमणहरु हुने बताएका छन् । ‘२०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुहुन्छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि आउनुहुन्छ । नेपालबाट पनि उच्चस्तरीय भ्रमण हुन्छन्’–शनिबार रिपोर्टर्स् क्लबद्वारा राजधानीमा आयोजित साक्षात्कारमा उनले भने । मन्त्री ज्ञवालीले नेपालबाट पनि राष्ट्रपति र प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमण गर्ने … Continue reading मोदी र सी नेपाल आउनुहुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली